Saturday, May 16, 2009

स्वागतम।

हुलाक सूचना केन्द्र तालिम सम्वन्धि गतिविधिहरु लाई ईन्टरनेट मार्फत प्रसारण गर्न बनाईएको यस ब्लगमा यहाहरुलाई स्वागत छ। टेलिसेन्टर सँग सम्वन्धित सूचनाहरु प्राप्त गर्न यस ब्लग हेर्नु हुन अनुरोध गर्दछु।

सुदिप अर्याल
कम्युटर ईन्जिनियर

No comments:

Post a Comment